चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सकियो
२०८२ मंसिर १२ गते १३:५७ अगाडि
मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो ।