सार्वभौम कन्ट्री रेटिङ गर्न नेपाल आयो ‘फिच रेटिङ्स’
कुनै पनि मुलुकको ऋण योग्यता तथा लगानीको वातावरण सम्बन्धी स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गर्ने गरिन्छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।