आवधिक योजनामा बेवास्ता, मुलुकको विनियोजन क्षमता चौपट
आवधिक योजनालाई वास्तै गरिँदैन । गएको वर्ष बजेटअगाडि संघीय सरकारसँग ७ हजार आयोजना थिए, तर बजेट पछि ११ हजार नयाँ आयोजना थपिए ।...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।