एउटा जहाजको अवकाश
१६ वर्षदेखि अनवरत स्वदेशी तथा विदेशी यात्रुलाई गन्तव्य पुर्याइरहेको एउटा हवाईजहाजलाई मंगलबारदेखि सदाका लागि अवकाश दिइयो । यस्तो रमाइलो संयोग नेपालमै पहिलो पटक...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।