साढे ५ खर्बको होटल उद्योग, विदेशी लगानी १० अर्बमाथि
देशभरि रहेका डेढ लाख होटलमध्ये १ हजार १ सय २१ होटलमा पूर्णविदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।