धरहरा, दमक भ्यु टावरसहित ६ संरचना व्यवस्थापन जिम्मा एउटै विकास समितिलाई
विकास समिति मार्फत काठमाडौं नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (अहिले संसद् भवन), ललितपुर गोदावरीस्थित सनराइज सभाहल, रुपन्देहीस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन...