संरक्षित क्षेत्र घुम्ने पर्यटक कीर्तिमानी संख्यामा, धेरै पुगे शिवपुरी
नेपाल आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्र भ्रमण गर्ने गर्छन् । पर्वतारोहण र पदयात्रा जाने सबैजसो पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्नुपर्ने हुन्छ...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।