३ वटै अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट गन्तव्य बनाइने, कानुनी र पूर्वाधार सुधार गर्न सुझाव
२१ साउन, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई ट्रान्जिट गन्तव्य बनाइने भएको छ । यसका लागि विद्यमान कानुनी व्यवस्था र पूर्वाधारमा सुधार गर्नुपर्ने सुझाव...