लगानीकर्ताले हेलिकप्टर उडाउन नपाउने नियमले एक दर्जन पाइलटमाथि प्रतिबन्ध
२८ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीमा लगानीसमेत गरेका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएसँगै एक दर्जन पाइलट ग्राउन्डेड हुने भएका छन्...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।