अर्थतन्त्रको ‘घाँटी थिच्ने’ घरजग्गा मन्दी कसरी सम्बोधन गर्ला बजेटले ?
घरजग्गा कारोबार व्यवस्थित बनाउनकै लागि सरकारले कम्पनी मार्फत मात्रै कारोबार गर्ने गरी नीतिगत व्यवस्था पनि गर्यो । तर, कार्यान्वयन हुन सकेको छैन ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।