नक्कली नाफा देखाउने नेफ्स्कुन सञ्चालकलाई १० वर्षसम्म कैद हुन सक्ने
नेफ्स्कुनले वित्तीय विवरणमै छेडखानी गरेर प्रोभिजनिङ गर्नुपर्ने रकम नाफामा जोडी वित्तीय विवरणमै अदलबदली गर्ने कार्य जालसाजीमा पर्ने कानुनविद्हरू बताउँछन् ।
आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।