मुलुकलाई ‘अभिमन्युको चक्रव्यूह’ बनाएर विदेशी लगानी याचना
नेपालमा लगानी सुरू गरेपछि यसबाट बाहिर निस्कन (एक्जिट) नसक्ने कानुनी व्यवस्थाहरू छन्- अभिमन्युलाई चक्रव्यूहमा पारेजस्तै । नेपालमा गएपछि लगानी फिर्ता ल्याउनै सकिन्न भन्ने...
आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।