सहकारीकै स्वार्थअनुकूल राष्ट्र बैंकको दायराबाहिरको कमजोर नियामक प्रस्ताव
वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुको नियमनका लागि केन्द्रीय बैंककै मातहतमा यस्तो संस्था गठन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास विपरीत कमजोर धरातलको संस्थागत संरचनाको प्रस्ताव प्रतिवेदनमा...