आजियाटाका सात वर्षः विज्ञको सल्लाह लत्याउँदै नेताको फेरो, कर छल्न नसकेपछि झुटो आरोप
नेपालका प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्टले मात्रै होइन, विश्वकै ठूलो लगानी सल्लाहकार जेपी माेर्गनले समेत कर तिर्नुपर्छ भनेर दिएको सल्लाह बेवास्ता गर्दै नेताको मौखिक...