Comments Add Comment

डा. सुदीप खड्का

लेखकबाट थप

List Grid
प्लाज्मा थेरापी : कति ठीक ? कति बेठीक ?

२२ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) लाई निस्तेज पार्ने त्यस्तो कुनै औषधि अहिलेसम्म हामीसँग छैन । मुख्यतः अहिले पनि संक्रमितलाई सपोर्टिङ केयर नै दिइन्छ । साधारणतया ज्वरो घटाउन र दुखाइ कम गर्न सामान्यदेखि गम्भीर लक्षण भएकालाई औषधि दिइन्छ भने अवस्था हेरी रेम्डिसिभिर वा डेक्सामेथासोन जस्ता औषधि पनि दिने गरिन्छ । तर यी दुवै औषधि सीमित […]

‘अहिले बढेको संक्रमणले दुई-तीन हप्तापछि मृत्युदर बढाउँछ’

२१ असोज, काठमाडौं । मलिकुलर बायोलोजीमा पीएचडी गरेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल विश्वप्रसिद्ध मायो क्लिनिकको ‘डिपार्टमेण्ट अफ मलिकुलर मेडिसिन’मा रिसर्च फेलोका रुपमा कार्यरत छन् । यसअघि उनले जिका, ईबोला लगायत भाइरसको औषधि बनाउने वैज्ञानिकहरुको टिममा बसेर काम गरेका थिए । भाइरसहरुको विषयमा लामो समय प्रयोगशालामा बसेर काम गरेका उनले नेपालको संक्रमणको तथ्यांक नजिकबाट […]

‘समुदायमा संक्रमण सुरुवाती चरणमा छ, जोखिम समूहलाई जोगाऔं’

११ भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर बढ्दै गएको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनको अर्को स्वरूप निषेधाज्ञा जारी गरेको छ । तर संक्रमण फैलिने क्रम रोकिएको छैन । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयास पर्याप्त छ ? हामीले अब के गर्नुपर्छ ? खोप र औषधिको सम्भावना के कस्तो […]

‘नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम छ भन्नु अफवाह’

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ । नेपालमा अन्य देशको भन्दा मृत्युदर कम भएको तथा नेपाली वैज्ञानिकले खोप पत्ता लगाएको समेत समाचारहरू आउन थालेका छन् । के हो त वास्तविकता ? जीवाणु वैज्ञानिक सुदीप खड्कासँग गरिएको […]

महामारी : कन्ट्याक ट्रेसिङ र आइसोलेसन

रोग गम्भीर हुँदैमा महामारी फैलिन्छ भन्ने हुँदैन । त्यस्तैगरी, महामारी फैलिन रोग अत्यन्तै जटिल वा गम्भीर प्रवृत्तिको हुनुपर्छ भन्ने पनि हुँदैन भन्ने कुरा कोरोनाबाट उत्पन्न अहिलेको महामारीले पुष्टि गरेको छ । मानव इतिहासमा अहिले सामान्य लाग्ने थुप्रै रोगहरुले महामारीको रुप धारण गरेको उदाहरण छ भने कतिपय सरुवा रोगले सीमित मानिसलाई वितण्डा मचाएर अलप पनि हुन्छन् […]

‘कोरोनाको औ‍षधि पत्ता लगाउन इबोलाको जस्तो सजिलो छैन’

१३ चैत, काठमाडौं । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जिवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संग्लग्न वैज्ञानिक टोलीले २ वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल जर्नलमा प्रकाशित भएको थियो । इबोला भाइरसको महामारी फैलिएमा रोकथाम गर्न सकिने खबर एण्टी भाइरल […]