सत्ता जोगाउन सत्तारुढ दल नै फुटाए ओली, प्रचण्ड र रविले
गठबन्धन भत्काउन खोज्दा आफ्नै दल जोगाउन सकेनन् उपेन्द्र यादवले, संकटको लहरो अन्यत्र पनि सर्ने सम्भावना देखिन्छ ।
बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका ‘महाभारा’ र ‘सिमसारा’ उपन्यास तथा ‘७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी’ सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।