ओलीले प्रचण्डसँग बिच्किंदै भनेका थिए, ‘म हजुरका जुनाफमा चढाउँला’
ओली–प्रचण्ड तिक्तताको निर्णायक दिन, जहाँबाट प्रतिपक्षी कांग्रेसले पनि सत्ता गठबन्धनभित्र खेल्ने स्पेस छ भनी प्रत्यक्ष थाहा पायो ।
बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका ‘महाभारा’ र ‘सिमसारा’ उपन्यास तथा ‘७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी’ सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।