सरकारको दिमाग खराब (टिकटक टिप्पणी)
फिल्म हलमा ‘दिमाग खराब’ हेरिरहँदा मोबाइलमा नोटिफिकेसन आयो : टिकटक बन्द गर्ने सरकारको निर्णय । धेरैपछि हलको पर्दामा ध्यान एकत्रित गर्न खोज्दै गर्दा...

बसन्त बस्नेत अनलाइनखबरका सम्पादक हुन् । उनका ‘महाभारा’ र ‘सिमसारा’ उपन्यास तथा ‘७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी’ सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।