Comments Add Comment

राजकुमार श्रेष्ठ

लेखकबाट थप

List Grid
कोरोनामा ‘कोर्स करेक्सन’ गरौं

२३ कात्तिक, काठमाडौं । पछिल्ला दिनहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितको संख्या हेर्दा लाग्छ, नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घटेको छ । हिजोआज हरेक दिन थपिने संक्रमितको संख्या तीन हजार आसपास छ । जबकि ५ कात्तिकमा अहिलेसम्मकै सबैभन्दा धेरै ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

महामारी बल्ल सुरु हुँदैछ, सरकारले हात उठायो

२ कात्तिक, काठमाडौैं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भित्रिएको नौ महिना भयो । चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा माघ ९ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । दोस्रो केस चैत १० मा देखियो । असोजसम्म आइपुग्दा देशमा बल्ल महामारी सुरु भएजस्तो देखिन थालेको छ । तर, सरकारले चाहिँ यहीबेला हार मानेर हात उठाएको […]

गोविन्द केसी प्रकरण सुल्झाउने उपायः बलियो संसदीय समिति बनाऔं

२५ असार, काठमाडौं । चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकका रुपमा ल्याउनुपर्ने माग गर्दै डा. गोविन्द केसी जुम्लामा आमरण अनसनरत छन् । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा ‘म १४ वर्ष जेल बसेको मान्छे हुँ, कोही अनसन बसेको भरमा डराउने बाला छुइनँ’ भनिरहेका छन् । ठीक यहीबेला ‘माथेमा आयोग’को प्रतिवेदन विपरीत अध्यादेशका मूल विषय हटाएर सरकारले चिकित्सा […]

श्रममन्त्रीको डण्डाः सही नियतले थालेको गलत प्रक्रिया

१ असार, काठमाडौं । मलेसिया सरकारले नेपालीहरुका लागि तोकेको भिसा शुल्क ७०० रुपैयाँ मात्रै हो । तर, वैदेशिक रोजगारीका लागि जाने हरेकले ‘भीएलएन’ र ‘वान स्टप सेन्टर’का नाममा लिने अतिरिक्त शुल्कले गर्दा झण्डै १८ हजार तिनुपर्छ । यो नेपालीहरुमाथि लुट नै हो । गोकर्ण विष्ट श्रममन्त्री भएपछि उनले स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क थोपर्नेहरुमाथि डण्डा […]

युवा नेताहरुको प्रश्न : कम्युनिष्ट हामीजस्तै भए, कांग्रेस किन चाहियो ? – Copy

११ वैशाख, काठमाडौं । चुनावी हारको समीक्षा गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आरोप प्रत्यारोपको श्रृङ्खला पट्यारलाग्दो भइसकेको थियो । एउटा समूह हारको सबै दोष पार्टी सभापति शेरबहादुर देउवामाथि थोपर्न लागिपरेको थियो भने अर्को समूह जसरी पनि देउवालाई बचाउने होडमा थियो । तर, मंगलबार गगन थापा, चन्द्र भण्डारीलगायतका युवा नेताहरुले ५१ पन्ने दस्तावेज पेश […]

युवा नेताहरु निष्कर्षः कम्युनिष्ट हामीजस्तै भए, कांग्रेस किन चाहियो भन्ने प्रश्न जन्मियो

११ वैशाख, काठमाडौं । चुनावी हारको समीक्षा गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आरोप प्रत्यारोपको श्रृङ्खला पट्यारलाग्दो भइसकेको थियो । एउटा समूह हारको सबै दोष पार्टी सभापति शेरबहादुर देउवामाथि थोपर्न लागिपरेको थियो भने अर्को समूह जसरी पनि देउवालाई बचाउने होडमा थियो । तर, मंगलबार गगन थापा, चन्द्र भण्डारीलगायतका युवा नेताहरुले ५१ पन्ने दस्तावेज पेश […]

केपी ओलीको कार्यशैलीमा प्रचण्डले उठाए प्रश्न

४ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एकअर्काका आशंका मेट्ने प्रयास भएको छ । बैठकमा प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार प्रचण्डले माओवादी नेता रामबहादुर […]

खेलकुद मन्त्रीलाई राति निद्रा लाग्दैन !

ब्लग: काम होला, नहोला, भोलि थाहा होला । तर, ओली सरकारका मन्त्रीहरु कुरा गर्नमा कोही पनि कम छैनन् । यसैमा थपिएका छन्, खेलकुदमन्त्री जगत विश्वकर्मा । मन्त्री विश्वकर्माले शुक्रबार आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गरेका छन् । मूलपानीमा रंगशाला निर्माण सुरु गर्नेदेखि स्पोट्र्स हस्पिटल, अन्तराष्ट्रिय स्तरको राष्ट्रिय रंगशालाका लागि जग्गा पहिचान, क्रिकेट संघको विवाद समाधानलगायतका […]

क्रिकेट संघले बोलायो विशेष साधारणसभा

१५ चैत, काठमाडौं । क्रिकेट खेलाडीलाई पनि नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारी बन्ने बाटो खोलिने भएको छ । क्रिकेट संघको विधान संशोधन प्रस्तावमा दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको खेलाडी पदाधिकारीको उम्मेदवार बन्न सक्ने उल्लेख छ । क्रिकेट संघमा सक्षम नहुँदा आईसीसीले निलम्बन गर्नेसम्मको अवस्था आएको थुप्रै खेलाडीहरुको गुनासो छ । कतिपयले त […]

क्रिकेट खेलाडीलाई क्यान पदाधिकारी बन्ने बाटो खुला !

१५ चैत, काठमाडौं । क्रिकेट खेलाडीलाई पनि नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारी बन्ने बाटो खोलिने भएको छ । क्रिकेट संघको विधान संशोधन प्रस्तावमा दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको खेलाडी पदाधिकारीको उम्मेदवार बन्न सक्ने उल्लेख छ । क्रिकेट संघमा सक्षम नहुँदा आईसीसीले निलम्बन गर्नेसम्मको अवस्था आएको थुप्रै खेलाडीहरुको गुनासो छ । कतिपयले त […]

ओलीको प्रस्तावः भारत भ्रमण अघि नै पार्टी एकता गरौं

१० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ । स्रोतका अनुसार एमाले अध्यक्ष समेत […]