थाई नरेशसमक्ष राजदूत वलीले बुझाए ओहोदाको प्रमाणपत्र
९ असार, काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राजदूत...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।