छठका लागि भारतबाट ल्याइयो ५० लाखका केरा
२१ कात्तिक, महोत्तरी । महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वका लागि व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरको केरा भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।