बाढीपीडित किसानको गुनासो–स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
१९ असोज, राजविराज (सप्तरी) । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।