देउडा पर्व मनाउन कर्णालीमा साउन १ गते सार्वजनिक बिदा
३१ असार, कर्णाली (सुर्खेत) । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।