बेनीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति
९ भदौ, म्याग्दी । शनिबार रातिको वर्षाले बेनीबजार आसपासका क्षेत्र बाढीबाट प्रभावित भएका छन् । बाढीबाट विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।