पहिरोले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध
३० साउन, दमौली (तनहुँ) । जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरो जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।