पर्वतीय समुदाय जलवायु परिवर्तनको जोखिममा : प्रधानमन्त्री
९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय सबैभन्दा जोखिममा रहेको बताएका छन् ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।