जनयुद्धले स्थापित गरेका अधिकार राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड
१ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको...