इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम
१२ चैत, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । वर्षेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।