सिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !
ठोरीको हुलाकी सडकबाट करिब ६ किलोमिटर भित्री भागमा पर्ने सिकारीबासका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गरे...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।