आज कोशी र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने
२५ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।