ढले राजा, गले वीरकाजी : सिक्वेलको चक्करमा हारे सबैले बाजी
कोही पनि जोगी बन्न फिल्ममा श्रम, सीप र समय खर्चंदैनन् । तर यो हतारोले आफ्ना मूल्यहरू गुमाउँदै जाँदा के हुन्छ ?
शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।