सुनसरी घटना : सिरहामा प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
१२ साउन, सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन...