शरीरमा सङ्कटकालको डोब छ, राज्यको ढड्डामा नाम छैन
सङ्कटकालमा सेना र प्रहरीको ज्यादतीबाट सानै उमेरमा यौनहिंसा र शारीरिक यातना भोगेका महिलाहरूसँग अदालतमा पेस गर्ने मेडिकल रिपोर्ट छ, न त साक्षी बस्ने...
२०८३ कात्तिक ११ गते १६:०६