के बालेनले भनेजस्तै खोला र टुँडिखेल कार्यकर्तालाई साँच्चै बाँड्दैछ सरकार ?
देशका विभिन्न ठाउँमा सरकारी जमिन, वन, मध्यवर्ती क्षेत्र लगायत कब्जा गरेर बसेका ‘अव्यवस्थित बसोबासी’ लाई लालपुर्जा बाँड्न यसले सहज व्यवस्था गरिदिएको छ ।
आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।