५० वर्षपछि भत्कियो हेटौंडा बजार, के थियो विवाद ?
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको परिवारसहितले राज्यले सडक विस्तार गर्दा आफ्ना संरचना आफैं भत्काउने कबुलियतनामा गरेका थिए । कबुलियतनामाबाटै उनीहरूले सडक अधिकार क्षेत्र...
तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।