रुकुमपूर्वमा किवी उत्पादन दोब्बर, बजार अभावले कृषक निराश
७ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वका तीन गाउँपालिका-सिस्ने, भूमे र पुथाउत्तरगंगामा कृषकले परीक्षणका रूपमा सुरु गरेको किवी खेती पछिल्ला वर्षहरूमा फस्टाउँदै गएको छ ।...
२०८२ मंसिर ७ गते ७:४४