पर्यटकको रोजाइमा गुठीचौरको आकाशे ताल
चौँरी गोठालाले २०७६ सालमा पत्ता लगाएको सो ताल हेर्न विशेषगरी आन्तरिक पर्यटक बढी आउनेगरेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।