स्तरोन्नतिपछि यस्तो देखियो बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड
१६ मंसिर, म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।