महाधिवेशन उद्घाटन सत्रको निम्तो बाँड्दै घरदैलोमा एमाले नेताहरू
२४ मंसिर, काठमाडौं । नेकपा एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीले निमन्त्रणा दिन थालेको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।