म्याग्दीमा खडेरीले घोगा नलाग्दै बारीमै सुके मकै
२ असार, गलेश्वर (म्याग्दी) । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।