प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो : तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो
७ वैशाख, काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन्...