चुरे क्षेत्रको विनाश रोक्न मधेसमा ८६ लाख वृक्षरोपण गरिने
मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी संघीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।