स्रोतमै फोहोर वर्गीकरण नहुँदा समस्यामा काठमाडौं महानगर
२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसके दिगो व्यवस्थापन गर्न कठिनाई हुने जनाएको छ । कामपाले अस्पतालजन्य फोहर...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।