सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
१९ जेठ, दमौली (तनहुँ) । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।