भारतले नसाट्दा राष्ट्र बैंकको ढुकुटीमै थन्कियो ७ करोड भारु
भारतीय केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंकसँग रहेको ७ करोड भारतीय रुपैयाँ साट्न चासो नदेखाए पछि पाँच वर्षदेखि उक्त रकम राष्ट्र बैंकको ढुकुटीमा थन्किएर बसेको...

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका बिषयमा कलम चलाउँछन् ।