३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन वीरगञ्ज महानगर, कर्मचारीले पाएनन् तलब
२ जेठ, वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विवाद चर्किंदा कर्मचारीहरू तीन महिनादेखि तलब सुविधाबाट वञ्चित भएका छन्...