जे आउँछ, मज्जाले पचाउँछ
दशैंको खानपानले कतिपयको पेट ढुस्स हुने, अपच हुने जस्ता समस्या भएको हुनसक्छ । किनभने दशैंको खानपान यसैपनि माछामासु, चिल्लोचाप्लो, मसलेदार हुने नै भयो...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।