वीरगञ्जका मेयर उम्मेदवार सरावगीलाई मध्यरातमा गाउँलेले घेरा हाले, प्रहरीले उद्धार गर्यो
२७ वैशाख, वीरगञ्ज । सोमबार मध्यराति वीरगञ्ज महानगरपालिकाको नगवास्थित एकजना कांग्रेस नेताको घरमा पुगेका मेयर उम्मेदवार विजय सरावगीलाई स्थानीयले घरा हालेका छन् ।...
