आज पनि काठमाडौंमा शिक्षकको प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त (तस्वीरहरू)
काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । ट्राफिक प्रहरीले नयाँबानेश्वर...
