एनआरएनए महासचिवको प्रश्न : परराष्ट्रमा दैनिक सयौं उजुरी पर्छन्,कति दिन निर्वाचन रोक्ने ?
बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. हेमराज शर्माले अझै पनि चुनाव हुने वा नहुनेबारे परराष्ट्र मन्त्रालयले अन्योलतामा राखेको बताएका छन्। आगामी अक्टोबर...